काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु छनोट हुने क्रम जारी छ । सोही क्रममा धादिङबाट आगामी महाधिवेशनका लागि २२ जना प्रतिनिधिहरु छनोट भएका छन् ।
प्रतिनिधिसभा निर्वाचनको दुई निर्वाचन क्षेत्र रहेको धादिङमा प्रत्येक निर्वाचन क्षेत्रबाट ११/११ जना छनोट भएका हुन् । एमालेको १०औँ महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।
क्षेन नं. १ बाट
१. भुमि त्रिपाठी- खुला
२. देवप्रसाद त्रिपाठी- बेनिघाट रोराङ
३. लक्ष्मण शर्मा- सिद्धलेक
४. दीपक खतिवडा- गजुरी
५. नरेश खतिवडा- गल्छी
६. रामकुमार आचार्य- थाक्रे
७. देवराज लुइँटेल- धुनिबेशी
८. कमला शर्मा- महिला
९. राधादेवी तिमिल्सिना- महिला
१०. उर्मिला रेग्मी- महिला
११. रामचन्द्र मिजार- दलित
क्षेत्र नं. २
१. रामप्रसाद अधिकारी- ज्वालामुखी
२. अर्जुन श्रेष्ठ- निलकण्ठ
३. सुवर्ण रिमाल- नेत्रावती
४. पदमबहादुर श्रेष्ठ- त्रिपुरासुन्दरी
५. धनबहादुर घले- गंगाजमुना
६ मंगल तामाङ- खनियाबास
७. प्रेम तामाङ- रुविभ्याली
८. जानुका सिंखडा- महिला
९. राधिका सापकोटा- महिला
१०. शान्ता पाण्डे- महिला
११. बेगबहादुर सुनार- दलित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया