जेनजीलाई प्रधानमन्त्रीले भने– ‘सुशासन कायम हुने नै छ’

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले जेनजीहरुले माग गरे बमोजिम सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार प्रथम जेनजी शहीद स्मृती दिवसमा सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री बालेनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री बालेनले शहीदहरुप्रति श्रद्धान्जली समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री बालेनले भनेका छन् :

प्रिय gen Z

सुशासन कायम हुने नै छ ,

सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?