धनगढ़ी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेशप्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन् । २३ गते प्रदेशप्रमुख नियुक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।

सरकारले यसअघिका प्रदेशप्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो । सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेशप्रमुख फेरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया