काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
स्थायी कमिटी बैठक आज दिउँसो २ बजे अर्पण ब्याक्वेटमा बस्नेगरी बोलाइएको एक नेताले जानकारी दिए ।
बैठकमाले शनिवार र आइतवार बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डाको विषयमा छलफल हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया