मुगुमा बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते

लोकपथ
231
Shares

काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन्।

नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस  छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएका हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले घटनास्थलमा उद्धार कार्य भइरहको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?