प्रशिक्षणमा फर्किए रासफोर्ड

लोकपथ
217
Shares

काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड मार्कस रासफोर्ड प्रशिक्षणमा फर्किएका छन् ।काँधको चोटको सफल शल्यक्रियापछि  रासफोर्ड प्रशिक्षणमा फर्किएका हुन् ।

२३ वर्षीय फरवार्ड रासफोर्ड शुक्रबारबाट प्रशिक्षणमा फर्किएका हुन् । लामो समयबाट देखिएको काँधको चोटबाट मुक्त पाउन रासफोर्डले शल्यक्रिया गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?