क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

लोकपथ
238
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ  प्याकुरेलले राजीनाको घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव  प्याकुरेलले राजीनामा घोषणा गरेका हुन् । म

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै आफूहरुले राजीनामा घोषणा गरेको बताए ।

आफूहरुले अप्ठ्यारो अवस्थामा क्यानलाई स्थापित गरेको बताउँदै अबको गौरवान्वित क्षणमा राजीनामा दिएको र नयाँ नेतृत्व आउनुपर्नेमा समेत जोड दिए ।

‘हामीले क्यानलाई अप्ठेरो परेका बेला लड्यौं र क्यानलाई स्थापित पनि गर्‍यौं । अब हामी यो गौरवान्वित क्षणमा राजीनामा दिएर बाहिरिन चाहन्छौं । अब नयाँ नेतृत्व आउनुपर्छ ।’ सचिव प्याकु¥यालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?