काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा अहिले ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स-११ बीच प्रतिस्पर्धा भइरहेको छ ।
टियु क्रिकेट मैदानमा भइरहेको खेलमा काठमाडौंले टस जितेर पहिले फिल्डिङ रोजेको छ । ललितपुर सुरुवातमा ब्याटिङ गर्नेछ।
ललितपुरको कप्तानी कुशल भुर्तेलले गरेका छन् भने, काठमाडौंको सन्दीप लामिछाने कप्तानी गरेका छन् ।
आज दुबै टोली जित निकाल्ने योजनामा मैदान उत्रेका छन् ।
ललितपुरको सुरुवाती-११ :
कुशल भुर्तेल, सन्दन विराकोडे,ओशिडा फर्नान्डो,पवन सर्राफ,योगेन्द्र सिंह कार्की,शंकर राना,राशिद खान, नारायण जोशी,रनजुङ कियो दोर्जी,ललित राजवंशी,रिजन ढकाल,आजमतुल्लाह ओमरजाई
काठमाडौंको सुरुवाती-११ :
सन्दीप लामिछाने, सुवास खकुरेल,अमित श्रेष्ठ,सिधान्त लोहनी,शेर मल्ल,जितेन्द्र मुखिया,राजु रिजाल,शाहिद अफ्रिदी,रायन ब्रुल,रहमानउल्लाह गुर्बाज, गुलशन झा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया