काठमाडौं । डेभ वाटमोर भारतको बरोडा क्रिकेट एसोसियसनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । गुजरात राज्यको बरोड क्रिकेट एसोसियसनले शुक्रबार नयाँ प्रशिक्षकको रुपमा वाटमोरलाई सार्वजनीक गरेको हो ।
पारिवारिक कारण देखाउँदै वाटमोरले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छाड्ने बताएका थिए । तर भारतको प्रान्तिय क्रिकेट एसोसियनसनले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
वाटमोर नेपालको झण्डै एक वर्ष मुख्य प्रशिक्षकको रुपमा रहेर काम गरका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया