काठमाडौं । शानदार जितसँगै आर्सनल काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा लिग वान क्लब एफसी विम्बल्डनलाई ३-० ले हराउँदै आर्सनलले चौंथो चरणमा स्थान पक्का गराएको हो ।
आर्सनलको जितमा एलेक्सजेन्ड्र लाकाजेट्टी, इमिल स्मिथ र एड्वार्ड एनकेटीहले एक एक गोल गरे । आर्सनलले चौंथो चरणको खेलमा लिड्स युनाईटेडसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया