काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित भएको छ ।
उक्त नतिजाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटबाट प्राप्त गर्न सकिने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरूको नामावली शुक्रबार प्रकाशित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया