काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारको लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको प्रतिकेजी मूल्य ३१० रुपैयाँ, हरियो अंगुरको मूल्य २१०, अदुवा प्रतिकेजी मूल्य ५७ रुपैयाँ ५० पैसा, रातो आलु प्रतिकेजी ५७ रुपैयाँ ५० पैसा कायम भएको छ।
त्यस्तै तराई काउलीको मूल्य १७ रुपैयाँ ५० पैसा, कागती प्रतिकेजी मूल्य १३० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी मूल्य ३२५ रुपैयाँ रहेको समितिले जनाएको छ ।
हेर्नुहोस् कुनको मूल्य कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया