काठमाडौं । आज (सोमवार) प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
साँझ साढे ५ः३० वजे प्रधानमन्त्रीले राष्टका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीद्वारा देशवासीका नाममा गरिएको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
आज नै मन्त्रीपरिषद् बैठक बस्न लागेको छ । साँझ ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक बोलाइएको थापाले जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया