सामाजिक सञ्जालमा प्रधानमन्त्रीको पोष्ट : ‘देश जोगाउने र पार्टी जोगाउने विषय फरक’

लोकपथ
0
Shares


काठमाडौं
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देश जोगाउने र पार्टी जोगाउने विषय फरक हुने बताएका छन् ।

बिहीबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले फेसबुकमा लेखेका छन्

तपाईंहरुको कार्यकर्ता लड्छन्,

नेता, हासेर बस्छन ,

हाम्रो नेता लड्छन ,

मानवताले आश गर्छन !

फरक यती हो!

देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?