राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

लोकपथ
14
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उनीहरुबीच नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?