काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो स्वास्थ्य चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ३५ हजार १२१ जनाको मृत्यु भईसकेको छ भने ३३ लाख ३३ हजार २४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १० लाख ५३ हजार ५१६ जना उपचार पछि निको भएका छन् भने विश्वमा ५० हजार ६५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यस्तै कोरोनाको महामारीबाट अति प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ६३ हजार ९७२ जनाको मृत्यु भएको छ भने १० लाख ९९ हजार २७५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ११६ जनाले ज्यान गुमाएका छन् भने आज नै त्यहाँ ४ हजार २५२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म २४ हजार ८२४ जनाको मृत्यु भएको छ भने २ लाख ३९ हजार ६३९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २८१ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २७ हजार ९६७ जनाको ज्यान गएको छ भने २ लाख ५ हजार ४६३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेलायतमा अहिलेसम्म २६हजार ७७१ जनाले ज्यान गुमाएका छन् भने १ लाख ७१ हजार २५३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण २४ हजार ३७८ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार १७८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ६ हजार ६३२ जनाको मृत्यु भएको छ भने १ लाख ६३ हजार १६२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ९ जनाले ज्यान गुमाएका छन् भने आज नै त्यहाँ १५३ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै टर्कीमा १ लाख २० हजार २०४ जनालाई संक्रमण भएको छ भने ३ हजार १७४ जनाको मृत्यु भएको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार १६९ जनाको मृत्यु भएको छ भने १ लाख १४ हजार ४३१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ७ हजार ९३३ जना नयाँ संक्रमित थपिएका छन् भने ९६जनाको आजै मृत्यु भएको छ । त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ९१ जनाको मृत्यु भएको छ भने ९५ हजार ६४६जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १ हजार ६ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहाँ ६३ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६हजार ६जनाको मृत्यु भएको छ भने ८७ हजार १८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार ८०७ जना नयाँ संक्रमित आजै थपिएका छन् भने आजै त्यहाँ १०५ जनाको मृत्यु भएको छ । त्यस्तै छिमेकी देश चीनमा आज मात्रै थप १२ जना नयाँ संक्रमित पाइएको छ ।
योसँगै चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार ८७४ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार १८४ जनाको मृत्यु भएको छ भने ५३ हजार २३६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण ७ हजार ७०३ जनाको मृत्यु भएको छ भने ४९ हजार ३२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै आज मात्रै त्यहाँ ५१३ जना नयाँ संत्रलमित थपिएका छन् भने आज नै त्यहाँ १०९ जनाको मृत्यु भएको छ । त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण ४ हजार ८९३ जनाको मृत्यु भएको छ भने ३९ हजार ७९१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै कोरोना भाइरसको महामारीका कारण ९८ जनाको ज्यान गएको छ भने आजै ४७५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै पेरुमा १ हजार ५१ जनाको मृत्यु भएको छ भने ३६ हजार ९७६जनालाई संक्रमण भएको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण १ हजार १५४ जनाको मृत्यु भएको छ भने ३५ हजार ४३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १८० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्विटजरल्याण्मा आज १२ जनाले ज्यान गुमाएका छन् ।
त्यहाँ अहिलेसम्म १ हजार ७४९ जनाको मृत्यु भएको छ भने २९ हजार ७०५ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ११९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै पोर्चुगलमा अहिलेसम्म १ हजार ७ जनाको मृत्यु भएको छ भने २५ हजार ३५१ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १८ जनाको मृत्यु भएको हो भने ३०६ जना नयाँ संक्रमित आजै थपिएका छन् ।
त्यस्तै स्विडेनमा २ हजार ६५३ जनाको मृत्यु भएको छ भने २१ हजार ५२० जनालाई संक्रमण भएको छ । त्यहाँ ४२८ जना नयाँ स.क्रमित आज थपिएका छन् भने आजै ६७ जनाको मृत्यु भएको छ ।
त्यस्तै आयरल्याण्डमा कोरोना भाइरसका कारण १ हजार २३२ जनाको मृत्यु भएको छ भने २० हजार ६१२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसका कारण १ हजार ८५९ जनाको मृत्यु भएको छ भने १९ हजार २२४ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १ हजार ४२५ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ १२७ जनाको मृत्यु भएको छ ।
त्यस्तै पाकिस्तानमा कोरोना भाइरसका कारण आज मात्रै ३० जनाको ज्यान गएको छ भने आज नै त्यहाँ ९६६ जनालाई संक्रमण भएको छ ।
योसँगै पाकिस्तानमा ३९१ जनाको मृत्यु भएको छ भने १७ हजार ४३९ जनालाई संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म आज विश्वमा १ हजार २९७ जनाको मृत्यु भएको छ भने २८ हजार ८०४ जना नयाँ संक्रमित थपिएका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
चीनमा नयाँ खतरा ! बिना लक्षणका कोरोना संक्रमित ९८० भन्दा धेरै
२० दिन यता देखिएका छैनन् उत्तर कोरियाका नेता किम जोंग उन
लगातार एक पछि अर्को संकट, वैज्ञानिकले दिए चेतावनी !
कोरोना भाइरस चीनबाटै लिक भएको मसँग प्रमाण छ : अमेरिकी राष्ट्रपति
कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’
कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने
कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !
दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)
अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी
जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए
‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’
कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ
चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी
अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !
श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !
कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया