श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

काठमाडौं । कोरोना भाइरसको कोरण अहिले सारा विश्व तहसनहस बनेको छ । महामारी फैलिनबाट रोक्नका लागि अधिकांश देशहरुले आफ्नो पूरा देशमा लकडाउन गरेका छन् ।

लकडाउनका कारण अधिकांश मानिसहरु घरकै थुनिएर बस्न बाध्य छन् । लकडाउनका कारण घरमै बसिराख्नु पर्ने कारणले दिक्क भएपछि घरेलु झगडा पनि बढी रहेका छन् ।

यसैबीच भारतको छत्तिसगढबाट एउटा अनौठो समाचार आएको छ । त्यहाँ बस्ने एक दम्पतिको बीचमा पनि झगडा भएको छ । जसका कारण श्रीमानले घरै छोडेर हिँडेका छन् ।

उनीहरु शहरमा एक घर किनेर बसेका थिए । किनभने उक्त महिलाको त्यहाँ बाट माईत नजिकै पर्ने भएकोले श्रमितीले त्यहि बस्न अनुरोध गरेकी थिइन् ।

अझ लकडाउनका कारण उनीहरु काम नभएका कारण घरमै बसिरहेका थिए । यस्तो अवस्थामा उनीहरु महिलाको माइतको खर्चले जीवन चलाईरहेका थिए ।

यसै सम्बन्धीमा उनीहरुको विवाद भएको थियो । झगडा झगडैमा श्रीमतीले श्रमिानलाई बसी बसी ससुरालीको खान लाज लाग्दैन भन्न पुगिन् ।

त्यसपछि यो कुराले श्रमिान दुखी भएर कुम्लोकुटुरो बोकेर निस्किएका थिए ।

पुलिसका अनुसार घरबाट निस्किएका ति पुरुष बस स्ट्यान्डमा भेटिएको र उनलाई घरमा लगेर सम्झाई बुझाई गर्दै माहोल शान्त बनाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयागमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?