काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको हो ।
निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए ।
बिहीबार राति समाजवादी पार्टी नेपाल र राजपा नेपाल मिलेर यो पार्टी गठन भइ निर्वाचन आयोगमा दर्ता भएको हो । बाँकी डकुमेन्ट आवश्यकताअनुसार पछि बुझाइने नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया