भारतमा संक्रमितको संख्या १० हजार नाघ्यो, ३५० बढीको मृत्यु

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म १ लाख १९ हजार ७३२ जनाले ज्यान गुमाएका छन् भने १९ लाख २६ हजार ३०५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४ लाख ५२ हजार ६०३ जना निको भउका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा ५१ हजार १५१ जनाको अवस्था गम्भीर रहेको छ ।

छिमेकी देश भारतमा कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म १० हजार ५४१ जनालाई संक्रमण भएको छ भने ३५८ जनाले ज्यान गुमाएका छन् ।

आज मात्रै भारतमा थप ८८ जनामा कोरोनाको संक्रमण पाइएको छ । भारतमा सोमवार मात्रै १ हजार २ सय ४८ जना नयाँ संक्रमित पाइएका हुन् भने सोमवार मात्रै भारतमा २७ जनाले महामारीका कारण ज्यान गुमाएका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?