काठमाडौं । कोरोना भाइरसको संक्रमण सारा विश्वमा तीव्र गतिमा फैलिरहेको छ । साना ठूला, युवा वृद्ध कसैलाई पनि कोरोनाले आफ्नो शिकार बनाउन छोडेको छैन ।
यसैबीच बेलायतमा एक ६ महिनाकी बच्चीलाई कोरोनाको संक्रमण भएको छ । पहिले देखि नै हृदयरोगकी बिरामी रहेकी बच्ची एरिन बेट्लाई कोरोनाको संक्रमण भएको पाइएको हो ।
ब्रिटेनको ग्रेट म्यान्चेस्टरकी उनलाई लिभरपुलको एक अस्पतालमा भर्ना गरिएको छ । उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।
बच्ची सानै भएकोले उनकी आमा एम्मा बेट्सलाई पनि अस्पतालमै राखिएको छ । उनका पिता बेनी बेट्सलाई भने घर पठाईएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया