हिमालयन बैंकका सीईओ अशोक राणालाई मातृशोक

काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर राणालाई मातृशोक परेको छ ।

प्रथम गभर्नर हिमालयन समशेर राणाको छोरा अशोक राणाकी आमा विजया राज्य लक्ष्मी राणाको आइतवार निधन भएको हो ।

उनको पार्थिक शरिरको अत्याष्टि आजै पशुपति आर्यघाटमा गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?