कोरोना निको भएका डिबला भन्छन् : ‘राति सुत्दा शरीर चिसो हुन्थ्यो’

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका फरवार्ड पाउलो डिबलालाई कोरोना भाईरसको संक्रमण देखिएको थियो । इटालियन मिडियाले डिबलालाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको थियो । यस्तै डिबला आफै आइसोलेसनमा बसेको थिए । तर, उनी पूर्ण रुपमा स्वस्थ्य भईसकेका छन् । डिबलाले कोरोना भाईरस पोजिटिभ देखिदा निकै कठिन भएको समेत बताए ।

मैले धेरै खोकेँ । म धेरै थकित थिएँ । राति सुत्दा शरीर चिसो महसुस हुन्थ्यो,  डिबलाले भने, ‘यसरी बस्न कठिन भयो । एजेन्सी

यो पनि पढ्नुहोस् : युभेन्ट्सका फरवार्ड डिबलालाई पनि कोरोना संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?