काठमाडौं । निर्भया काण्डका ३ दोषीहरु अक्षय, पवन र विनय शर्माको दया याचिका अदालतले बिहीवार खारेज गरेको छ । तर अदालतले ति मध्ये एकको दोश्रो दया याचिका अझै सुनाउन बाँकी रहेको बताएको छ ।
चार दोषीहरु मध्ये एक दोषी मुकेशको दया याचिका सर्वाेच्च अदालतले खारेज गरिदिएको हो । मुकेशले दया याचिका फेरी हेर्नका लागि माग गरेका थिए ।
साथै अर्का दोषी अक्षय कुमार सिंहकी श्रीमती बिहीवार पटियाला हाउस अदालत बाहिर बेहोस भएकी छन् । उनले बेहोस हुनुपूर्व छोरा र आफूलाई समेत फाँसी दिन माग गरेकी थिइन् ।
मुकेशले लिएको दया याचिकामा भने उनले यस अगाडि नै बयान दिइसकेको र दया याचिका हेर्नपर्ने आवश्यक नरहेको बताएको छ ।
अतिरिक्त सत्र न्यायाधीश धर्मेन्द्र राणाले भारतीय सञ्चारमाध्यमहरुसँग कुरा गर्दै दोषी अक्षय र पवनको दोश्रो दया याचिका सुनुवाई नगरी कनै खारेज गरिएको बताएका छन् ।
उनीहरुको दया याचिका यस अगाडि नै सुनाइसकेको भन्दै खारेज गरिएको जनाइएको छ । उनले अब दोषीहरुको सबै कानूनी विकल्प सकिएको बताएका छन् ।
निर्भयाका चारै दोषीहरुलाई २० मार्च विहान साँढे ५ बजे हुने लगभग तय भइसकेको छ ।
यो भन्दा अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?
निर्भया काण्ड : चारै दोषीको आज अन्तिम दिन, दोषी पवनको याचीका सुनुवाई गर्दै ६ न्यायाधीश
निर्भया काण्ड : तिहाड जेलमा डमीलाई दिइयो फाँसी, २० मार्चमा चारै दोषीलाई फाँसी हुने
निर्भया काण्ड : फाँसीबाट बच्न नयाँ चाल, दोषी अक्षयकी पत्नीले मागिन् सम्बन्ध बिच्छेद
निर्भया काण्ड : राष्ट्रपतिसँग दोषीका परिवारले भने हाम्रो पूरा परिवारलाई ईच्छामृत्यु दिइयोस्
निर्भया काण्ड : चारै दोषीहरुको अन्तिम फाँसीको मिति तय, कहिले हुने भयो ?
निर्भया काण्ड : सकियो सबै कानूनी विकल्प, आज फाँसीको अन्तिम मिति तोकिँदै
निर्भया काण्ड : अहिले सम्म के-के भयो र के थियो वास्तविकता ?
निर्भया बलात्कारीलाई फाँसी अपडेटः १५ दिन सर्याे
निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने
निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो
निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत
निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्यो
निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने
के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?
निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया