निर्भया काण्ड : फाँसीबाट बच्न नयाँ चाल, दोषी अक्षयकी पत्नीले मागिन् सम्बन्ध बिच्छेद

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको बहुचर्चित निर्भया सामुहिक बलात्कार काण्ड र हत्या मामिलामा फाँसीको सजाय पाएका दोषीहरु फाँसीबाट बँच्नको लागि बिभिन्न नयाँ तरिकाहरु अपनाइरहेका छन् । तर त्यसबाट उनीहरुलाई सफलता मिल्न सकेको छैन ।

चार दोषी मध्ये एक अक्षयकी श्रीमतीले आफू विधवाको रुपमा जीवन बिताउन नचाहेको भन्ने आधारमा अक्षयसँग सम्बन्ध बिच्छेदको माग गरेकी छन् ।

२० मार्च विहान साँढे पाँच बजे निर्भयाका चारै दोषीहरुलाई तिहाड जेलमा फाँसी दिइँदै छ । अक्षयकी श्रीमतीले बिहारको औरंगाबाद अदालतमा दर्ता गरेको सम्बन्ध बिच्छेद याचिकामा सारा जीवन दुष्कर्मीको श्रीमतीका रुपमा बिताउनु परेको भन्दै सम्बन्ध बिच्छेदको माग गरेकी हुन् ।

त्यति मात्र होइन, अक्षयकी पत्नीले अर्जीमा उनका पति निर्दाेष भएको लेखेकी छन् । त्यसैले उनी पतिलाई मारेर विधवा बन्न नचाहेको बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो भन्दा अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?

निर्भया काण्ड : राष्ट्रपतिसँग दोषीका परिवारले भने हाम्रो पूरा परिवारलाई ईच्छामृत्यु दिइयोस्

निर्भया काण्ड : चारै दोषीहरुको अन्तिम फाँसीको मिति तय, कहिले हुने भयो ?

निर्भया काण्ड : सकियो सबै कानूनी विकल्प, आज फाँसीको अन्तिम मिति तोकिँदै

निर्भया काण्ड : अहिले सम्म के-के भयो र के थियो वास्तविकता ?

निर्भया बलात्कारीलाई फाँसी अपडेटः १५ दिन सर्याे

 निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने

निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्‍यो

निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने

के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?

निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?