काठमाडौं । कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यबहारको आरोपबारे छानबिन गर्न नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले माग गर्नुभएकाे छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले ‘सभामुखमाथि लागेको यस्तो गम्भीर आरोपको मिहिन ढंगले छानबिन गर्न माग गरेका हुन् । महराले भने आरोपको खण्डन गरेका छन् ।
लोकपथ डटकमबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
‘सभामुख महराले पहिले पनि बलात्कारको प्रयास गरेका थिए’ : पीडित महिला (भिडियो सहित)
सभामुख महरामाथि बलात्कारको आरोप, महिला भन्छिन् ‘रक्सि पिएर आएका थिए, जबर्जस्ती करणी गरे’
बलात्कार आरोपबारे महराको सचिवालय बोल्योः चस्मा महरासँगै छ ! (विज्ञप्तिसहित)
महरा प्रकरण : प्रचण्डले बोलाए आकस्मिक बैठक !
अन्तत : महराले भने – छानबिनमा सहयोग गर्छु
विवादै विवादले जेलिएको महराको विगत
राजीनामा दिन सभामुख महरालाई प्रधानमन्त्रीको निर्देशन, सम्भवतः आजै !
साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग
महरा प्रकरणमा गगन थापाले यसो भने
महरा प्रकरण : नेकपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया