लोकपथ संवाददाता


विमानस्थलबाट सुन सहित सातजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट अवैध ढंगले सुन भित्र्याउन सुन तस्करहरुले नयाँ उपाय अपनाउन थालेका

सुनसरीमा भारतीय समूहले गोली चलायो, एक शिक्षकको ज्यान गयो

सुनसरी । सुनसरीको हरिनगरा, घुस्कीमा गोली लागेर एक शिक्षकको ज्यान गएको छ । भारतबाट आएको

निर्मलाको विषयमा आवाज उठाउँदा प्रधानमन्त्रीले अरिङ्गाल भन्नु कति जायज हो?: डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले जनताले निर्मला पन्तका बारेमा आवाज उठाउँदा

नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारी हुँदै

नेपालगञ्ज । नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ । नेपालगञ्ज

निवर्तमान सेनापती क्षत्रीको सम्पत्ति छानबिन गर्न माग

काठमाडौं । संघीय संसदका सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाको निवर्तमान प्रधान सेनापति राजेन्द्र क्षत्रीको सम्पत्तिबारे

२९ वर्ष सञ्जीव गुरुङ बनेर गुजारेकी पिङ्की भन्छिन् ‘तेस्रोलिङ्गीको लागि अझै स्पष्ट कानून छैन’

अग्ली, गहुँगोेरी, सिलिक्क परेको कालो लामो कपाल अनि चटक्क परेको कपडा लगाउँदा पिङ्कीलाई बाटो हिँड्नेहरूले

च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाइटेड र लियोन विजयी

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबलमा सहज जीत हात पारेको

अस्कर अवार्डमा नेपालबाट ‘पञ्चायत’ पठाइने

काठमाडौं । यस वर्षको 'अस्कर अवार्ड'का लागि नेपालबाट पञ्चायत पठाइने भएको छ । एकेडेमी अफ

६ महिने बालकमाथि तेजाब खन्याइयो, एक पक्राउ

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ ।

बहसमा बलात्कारीलाई मृत्युदण्ड : कुन देशमा कस्तो सजाय ?

निर्मला पन्त । ५७ दिनदेखि यो नाम गुञ्जिरहेको छ । ५७ दिन बितिसक्यो निर्मला सबैको

कांग्रेसका वरिष्ठ नेता पौडेल पोर्चुगलमा

लिस्बन । युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुगेका छन् ।

च्याम्पियन्स लिग : रोनाल्डोले पाए ‘रेड’ कार्ड, युभेन्ट्सद्वारा भ्यालेन्सिया स्तब्ध

एजेन्सी । ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल अन्तर्गत युभेन्ट्स विजयी भएको छ ।  बुधवार राति सम्पन्न

मुलुकी संहिता ऐनको विरोधमा सवारी चालक

हेटौँडा ।  गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिता ऐनमा सवारी चालकहरुका लागि

पेट्रोलियम ढुवानीमा मनपर्दी गर्ने ट्यांकरको सम्झाैता रद्द गर्ने अायल निगमको चेतावनी

काठमाडाैं : नेपाल अायल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा मनलाग्दी गर्ने व्यवसायी र चालकसँगको र्इन्धन ढुवानी

हल्लैहल्लामा यातायात बन्द, के छ यातायात व्यवस्था ऐनमा ?

युवराज पंगाली / सुर्खेत । बिहीवार पनि सुर्खेत बसपार्कबाट बाहिरीने धेरै गाडी छुटेनन् । गाडी नपाएपछि

नबिकेको सेन्ट्रल फार्इनान्सको शेयर तेस्रो पटक लिलामीमा

काठमाडौं : यसअघि दुर्इपटकसम्म लिलामीमा राखेपनि नबिकेको सेन्ट्रल फार्इनान्सको ४ लाख ५६ हजार ३०८.७२५ कित्ता शेयर

प्रमुख आयुक्त घिमिरेको सुनुवाई आज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको सुनुवाई आज हुने भएको छ

३ वटा मर्चेन्ट बैंकले दशैंअघि नै लगानीकर्तालार्इ लाभांश दिने

काठमाडाैं : ग्लोबल अार्इएमर्इ क्यापिटल, सानिमा क्यापिटल र सिद्धार्थ क्यापिटलले दशैंअघि नै अाफ्ना शेयरधनीलार्इ लाभांस

अवरुद्ध बेनी–जोमसोम सडक एक हप्तापछि खुल्यो

म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ

मयुर यातायातले दशैंअघि नै १०० वटा विधुतीय बस ल्याउँदै

काठमाडाैं : काठमाडाैं उपत्यकामा व्याप्त रूटको सिन्डिकेट तोड्ने गरि अाएको मयुर यातायातले दशैंअघि नै १००

सिटी एक्सप्रेस फार्इनान्सको १६७% हकप्रद भर्ने म्याद अाज सकिँदै

काठमाडाैं : सिटी एक्सप्रेस फार्इनान्सले अाफ्ना शेयरधनीका लागि जारी गरेको १६७% हकप्रद शेयर भर्ने म्याद