काठमाडौं । तराई क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौंलगायत देशका विभिन्न स्थानमा पनि हर्षोल्लासका साथ मनाउन थालिएको छ।
तराई मूलका नेपाली समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई जोगाउँदै काठमाडौँमा समेत विधिपूर्वक छठ पूजा गर्दै आएका छन् । अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै मनाइने यस पर्वले धार्मिक आस्था, पारिवारिक सुख, समृद्धि र सामाजिक सद्भावको सन्देश बोकेको छ ।
पछिल्ला वर्षहरुमा समेत काठमाडौंसहित कतियप पहाडी स्थानमा समेत छठ पर्व मनाउन थालिएको हो ।
तस्बिरहरु हेर्नुहोस् :










तस्बिरहरु : प्रदीपराज वन्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया