लोकपथ संवाददाता


सिटी एक्सप्रेस फार्इनान्सको १६७% हकप्रद भर्ने म्याद अाज सकिँदै

काठमाडाैं : सिटी एक्सप्रेस फार्इनान्सले अाफ्ना शेयरधनीका लागि जारी गरेको १६७% हकप्रद शेयर भर्ने म्याद

पूँजीबजारमा ३ अर्ब ९४ करोड रूपैयाँ बराबरको शेयर अाउँदै

काठमाडाैं : नेपाली पूँजीबजारमा ३ अर्ब ९४ करोड रूपैयाँ बराबरको प्राथमिक निष्काशन (अार्इपीअो) अाउन लागेको

चाउचाउपछि काबरा समूहले ल्यायो पास्ता र सेवर्इ

काठमाडाैं : चाउचाउ र बिस्कुटजस्ता खाद्यवस्तु उत्पादन गरिरहेको विराटनगरस्थित काबरा ग्रुपले सुचीबाट बनेको पास्ता र

नेपाल-चीन उर्जा संयन्त्रको बैठक असोज ११ र १२ मा बस्दै

काठमाडौं : गत जुनमा गठित नेपाल-चीन उर्जा संयन्त्रको पहिलो बैठक यही असोज ११ र १२ गते

लोकसेवाले खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै

काठमाडौं – संघीय निजामती सेवा ऐन २०७५ का मस्यौदामा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला

भूकम्प मापन केन्द्रमै ‘भूकम्प’

काठमाडाैं-गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको साढे ३ बर्ष पुग्दै गर्दा भूकम्पले भतकाएका घर अन्य

अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर

काठमाडाैं-नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव

ओलीका कुन सपना पूरा भए ?

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पछिल्लो समय राष्ट्रियताप्रतिको ढृढ अडान, दृष्टिकोण तथा समृद्धिको सपना सबैको आशाको

विदेशी मुद्राको ‘हेजिङ’ रोक्न अर्थमन्त्रालयले कार्यविधी बनाउँदै

काठमाडाैं : विदेशी ऋण लिएर निर्माण गर्नुपर्ने ठूला अायोजनामा विनिमयदर परिवर्तनको असर न्यूनिकरण गर्न गर्न

फेरि २० वर्षे पुराना गाडी चलाउन चलखेल

काठमाडौं–मुलुकभर सबभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन् । ट्राफिक प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा

बालिकाको पीडामाथि ठूलाको मोलतोल

दाेलखा-बलात्कृत पाँच वर्षीया बालिका पुरुष चिकित्सकले जाँच्न खोज्दा चिच्याउँदै रुन्छिन । पुरुष देख्दा तर्सने उनलाई

३ हजार विद्यालय दरबन्दीविहीन

काठमाडौं–सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण नहुँदा देशभरका ३२ प्रतिशत विद्यालयमा एक शिक्षक बराबर २० जनाभन्दा कम

काठमाडौँ–तराई द्रुतमार्ग : डीपीआरका लागि कोरियाली कम्पनी छनोट

काठमाडौँ–कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई

१४ वर्षीया बालिकाको वलात्कार र हत्या रहस्यमै

महोत्तरी–सोनमा गाउँपालिका– ८ सिंग्हासिनीकी १४ वर्षीया कविताकुमारी यादवको बलात्कार र हत्या भएको २३ दिन बितिसक्दा

शुभम पावरको ५ लाख ८० हजार कित्ता अार्इपीअो अाउँदै

काठमाडौँ : शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (अार्इपीअो)

सरकारले संघीयता कमजोर बनायो – कांग्रेस

काठमाडौं -प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयता बलियो बनाउन नसकेको आरोप लगाएको छ ।

काठमाडाैं-तरार्इ द्रुतमार्गको डीपीअार तयार गर्न कोरियाली कम्पनी छनोट

काठमाडाैं : नेपाली सेनालार्इ जिम्मा दिएर सरकारले निर्माण शुरू गरेको काठमाडाैं-तरार्इ द्रुतमार्ग (फास्टट्रयाक) बनाउन अावश्यक

को हुन् चन्द्रमामा घुमघाम गर्न जाने पहिला पर्यटक ?

एजेन्सी :चन्द्रमामा अन्तरिक्ष यान र मानिस पुगेको कथा सत्य साबित भएयता त्यहाँ धरतीका पर्यटकलाई घुमघाम

रेकर्ड तोडेको अमेरिकी डलर घट्यो, यस्तो छ विनिमयदर

काठमाडौं : हिजो (बुधबार) नेपाली रूपैयाँसँगको विनिमयदरमा रेकर्ड तोडेको अमेरिकी डलर अाज घटेको छ । अघिल्लो

शीतल निवासमा रात्रीभोज, को–को भए सहभागि ?

काठमाडौं–राष्ट्रपतिको कार्यालयले संविधान दिवसको अवसरमा बुधबार साँस्कृतिक कार्यक्रम तथा रात्रिभोज कार्यक्रमको आयोजना गरेको छ ।उक्त

चीन भ्रमण पूरा गरी स्वदेश फर्किए प्रचण्ड, को–पुगे विमानस्थलमा स्वागतमा ?

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्ड आफ्नो चीन भ्रमण पूरा गरी बुधबार राती स्वदेश फर्किएका छन् ।