आज के भयो सुनचाँदीको मूल्य ? 

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन  २ लाख ९८ हजार  ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?