काठमाडौं । काठमाडौंको दक्षिणी भेगमा अवस्थित दक्षिणकाली मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।
काठमाडौं उपत्यका, मकवानपुर लगायतका जिल्लाहरुबाट समेत भक्तजनहरु पुनअर्चनाका लागि त्यहा पुगेका हुन् ।
२०८३ को पहिलो दिन बुधबार बिहानैबाट भक्तजनहरु पुनआजाका लागि लाइनमा बसिरहेका छन् ।
तस्बिरहरु हेर्नुहोस् :






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया