काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ६.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
मध्यराती २ बजेर ५१ मिनेटमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो ।
भूकम्पको धक्का काठमाडौं उपत्यका, कोशी, र मधेस प्रदेशमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।
अहिलेसम्म क्षतिसम्बन्धी विस्तृत विवरण केही आएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया