नागरिक उड्ययन प्राधिकरणमा जागिर : लिखितमा क–कसको निस्कियो नाम ?

काठमाडौं–नेपाल नागरिक उड्ययनले विभिन्न पदका लागि खुलाएको जागिरका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
नतिजा अनुसार नाम निस्किएका उम्मेदवारलाई प्राधिकरणले विभिन्न मितिमा अन्तर्वार्ताका लागि बोलाएको छ ।
सूचना हेर्नुहोस्

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?