नेकपाको अन्तिम बैठकको निर्णय- ‘माधव पक्ष एमालेमै, प्रचण्ड पक्ष माओवादीमै’
काठमाडौँ- प्रचण्ड–माधव समूहले सोमवार बसेको स्थायी कमिटीको बैठक नेकपाकाे लागि अन्तिम भएको जनाएको छ। पेरिसडाँडामा बसेको बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘एमाले र माओवादी केन्द्र बन्ने नै भयो। नेकपाको