काठमाडौं । बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
सोमवार हत्या गरि बोरामा पोको पारेर फालिएको अवस्थामा शव भेटिएसँगै बिरोधमा उत्रिएका स्थानीयहरुलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर घाईते भएका सबैलाई काठमाडौं पठाइएको हो ।
बालिकाको बलात्कार पछि हत्या भएको भन्दै आक्रोशित बनेका स्थानीयले उनको शव सडकमा राखेर विरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा एक प्रहरीसहित अन्य प्रदर्शनकारी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश बिष्ट पनि प्रदर्शन रोक्ने क्रममा घाइते भएका छन् ।
प्रहरीले चलाएको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेसहित अन्य घाइतेलाई काठमाडौं ल्याउन लागिएको हो ।
यो पनि पढ्नुहोस् :
महोत्तरीमा ६ वर्षीया बालिकाको शंकास्पद हत्या, चकलेट किन्न गएकी थिइन् !
महोत्तरीमा बालिका हत्या अपडेट स् शव सडकमा राखेर प्रदर्शन, आरोपितको घरमा आगो !
खातुनको बलात्कारपछि हत्याको आशंका, आरोपितले घरमा गएर स्वीकारेका थिए अपराध
बर्दिवासमा हवाई फायर, स्थिती तनावग्रस्त
फोटोमा हेर्नुहोस् तनावग्रस्त बर्दिवास, आरोपिको घरमा आगो !
थप तनावग्रस्त बन्दै बर्दिबास, हवाइ फायरपछि प्रहरीले चलायो गोली
प्रहरीले बल प्रयोग गरेर खुलायो महोत्तरी बर्दिवास सडकखण्ड
बर्दिबास बालिका हत्या प्रकरण : प्रहरीको गोलीबाट घाइते सञ्जयलाई काठमाडौं ल्याइँदै
बर्दिबास बालिका हत्या प्रकरण : डीएसपी बिष्ट घाइते
हत्या गरिएकी ६ वर्षिया बालिकाको शव पोष्टमार्टमका लागि अस्पतालमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया