काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । दिनप्रतिदिन कोरोना संक्रमित र मृतकहरुको संख्या बढ्दै गईरहेको छ ।
यस्तो अवस्थामा पनि कोरोनाबाट पीडितलाई सहयोग गर्नुको साटो मानिसहरु आफ्नै पेट भर्न लागि परेका छन् ।
पीडितलाई आफूले सहयोग गर्नु त कता हो कता ? पीडितका लागि आएको सहयोगले लग्जरी कार किनेको पाइएको छ ।
अमेरिकाको फ्लोरिडामा कोरोना पीडितलाई आएको २९.८ करोड रुपैयाँ पीडितलाई दिनुसो साटो आफैँले लग्जरी कार र महंगा कपडा किनेर सकेका छन् ।
साथै उक्त व्यक्ति त्यो पैसाले महंगो होटलमा रमाइलो गर्न पुगेको खुलेको छ । उक्त व्यक्तिले २.३ करोडको लग्जरी कार किनेका छन् ।
उक्त व्यक्तिको नाम डेभिड हिन्स रहेको छ ।
एजेन्सीको सहयोगमा
कोरोना संक्रमित ‘जर्मन शेफर्ड’को मृत्यु, अहिलेसम्म कति जनावरलाई भयो कोरोना ?
चीनले लद्दाखमा सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग !
भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !
के पानीमा मर्छ कोरोना ? रुसका वैज्ञानिकले गरे यस्तो दाबी !
कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो
रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया
भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?
चीनले यसरी लियो अमेरिकासँगको बदला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया