…एउटै सहारा तिम्रै मायाको, फोटोमा हेर्नुहोस्-लोभलाग्दो माया !

काठमाडौं – भनिन्छ, आमाको माया भन्दा प्रिय र पवित्र यो संसारमै केही छैन ।हुन पनि एउटा बच्चा जन्मेदेखि ठूलो हुन्जेल ऊ कसैको सबैभन्दा नजिक हुन्छ त आमाको । स्तनपान गराउने, बोक्ने, काखमा राख्ने, खुवाउने, सुताउने जस्ता सबै काम आमाले नै गरिरहेकी हुन्छिन् ।

आफ्ना छोराछोरीलाई समस्या पर्नुअघि नै त्यसलाई आफूमाथि लिने भएकाले पनि होला निस्वार्थ मायालाई ‘आमा’को परिभाषा मानिन्छ ।यही निस्वार्थ माया हामी मानवमा मात्र नभएर जनावरको आमामा पनि देख्न सक्छौं । अनि बच्चाको माया कहाँ कम्तिको हुन्छ र ?

यस्ता केही तस्वीरहरु छन् जसले जनावरको आमा र बच्चाबीचको सम्बन्ध झल्काउँछ ।

१. यी बच्चाहरु कति भाग्यमानी !”

A Mother's Love: 40 Adorable Animal Mom and Baby Photos

 

२. यो सानो छाउरोले पृथ्वीमा सबैभन्दा राम्रो ठाउँ भेट्टाएको हुनुपर्छ।

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

3. उ आमालाई देखाउन चाहन्छ कि उ आमालाई औधी माया गर्छ ।

4. उसले ठान्दो हो की आमाको पेट उत्तम ‘तकिया’ हो।

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

5. के यो अहिलेसम्मकै सहज आरामदायी स्थान जस्तो देखिएन ?

6. यो बिरालो खुशीको मिठो सागर प्राप्त गर्ने मात्राका लागि तयार थिएन । तर उसका बच्चाले उसलाई असीमीत माया देखाए 

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

 

7. लुकेर आक्रमण किनकि सधैं उच्च सतर्क रहनु आमाको काम हो 20+ Animal Babies Who Love To Smother Their Moms With Attention

8. मम्मी बिराला उनको १ घण्टाको बच्चाको साथमा

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

9. आमाको शक्ति, आमाको माया

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

10. बच्चाले आमाको ध्यानाकर्षण गर्न यस्तो गर्छ । अब थाहा पाउनुभयो आमा बाख्राको दाह्री किन त्यहाँ छ ? 

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

11. कलिला पञ्जा फिँजाएर पौडिन किन जरुरी पर्यो जब आमाले पखेटा फिँजाएर डुंगा बनाईदिन्छिन् भने

Swan with little baby swan (cygnet) on her back

12. स – सानो स्नेहले संसार दिन्छ भने आमाभन्दा प्यारो के होला ?

13. उ !  मम्मी भएपछिको खुशी । मम्मी एक्सप्रेस !!

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

14. मम्मी आराम चाहन्छिन् । उ खेल्न चाहन्छ । जसरीहुन्छ ध्यान भंग गर्ने विचारमा देखिन्छ, उसको बच्चा । 

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

15.  त्यहाँ एकान्त भन्ने विकल्प रहँदैन । जब बच्चाहरु माया दिन हरबखत तयार छन् ।

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

16. बादलमा सुतेजस्तै लाग्दो हो, उसलाई । आमाको माया छेलोखेलो !! 

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

17. आमाको शरीरमा कुल्चनु । उफ्रनु । चढ्नु । टोक्नु । अहो ! उ कुनै रुख चढ्न सिकीरहेको छ ।


20+ Animal Babies Who Love To Smother Their Moms With Attention

19. तिनीहरूको जीवनको सबैभन्दा डरलाग्दो सगै रोचक सवारी

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

20. यो बाच्छो आमालाई कस्तो माया देखाउँदै छ । हेर्नुहोस् त ।

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

२१. यो खुशीको मुस्कान हो, जुन आमाको पञ्जामा हुनुबाट आएको छ।

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

A Mother's Love: 40 Adorable Animal Mom and Baby Photos

Cute Photos of Animal Moms and Babies - Animal Photos

 

A Mother's Love: 40 Adorable Animal Mom and Baby Photos

15 Awesome Pics Of Proud Dog Mommies With Their Cute Babies ...

Adorable animal babies and their mothers

Mom and baby elephants holding 'hands' or trunks

A Mother's Love: 40 Adorable Animal Mom and Baby Photos

Image | Joke

Rhino moma and baby snuggling

Give your mom a hug, pony wants piggyback ride from mom

Emperor penguin telling her chick a secret

Amur tiger cub with its mother

Mother orangutan cuddling her infant

Mom keeping her babies clean can be a full time job, panther mom and cubs

An Eastern Grey Kangaroo joey suckles from inside its mother's pouch as the mother shows her affection. This family was located in Murramarang National Park, Australia

यो चाहिँ बोनस स्वरुप : आफ्नी आमालाई छोडेर ति चल्लाहरु अर्को आमामा पुग्छन् । अपनाउन पो सक्दैनन् । हेर्नुहोस् त लुटुपुटु गरेर माया बाँड्दैछन् । तर यो प्रेमले उनीहरुको आमालाई दुख दिन्छ ।

20+ Animal Babies Who Love To Smother Their Moms With Attentionयो सामाग्री लोकपथले गुगल/विभिन्न एजेन्सी र ब्राईटसाईडको सहयोगमा तयार पारेको हो ।

यी दुई लिंक हेर्नुहोस् त ! 

वा ! पेरुको हुआकाचिना गाउँ (लोभलाग्दा फोटोसहित)

फोटोग्राफरले पेरूको भ्रमणमा खिचेका चराका तस्वीर (फोटोफिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?