फोटोग्राफरले पेरूको भ्रमणमा खिचेका चराका तस्वीर (फोटोफिचर)

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ को कारण सिंगो विश्व आक्रान्त छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसका कारण झण्डै ३ लाख मानिसले ज्यान गुमाएका छन् ।

यस महामारीबाट विश्वभर २ लाख ९८ हजार ९ सय ५४ जनाको मृत्यु भइसकेको छ भने ४४ लाख ५९ हजार बढी मानिस संक्रमित छन् ।

यस महामारीबाट बच्न सावधानीस्वरुप अधिकांश देशले लकडाउनको नीति लिएका छन् भने मानिसहरु महिनौँदेखि घरभित्रै थुनिएका छन् ।

नेपालमा हालसम्म २ सय ४६ जनामा यो संक्रमण पुष्टि भइसकेको छ । परीक्षणको दायरा बढाउँदै जाँदा झनै तिव्र दरमा संक्रमित थपिएका छन्। यसैबीच नेपालमा लकडाउन लागू भएको ५२औँ दिन बितेको छ ।

त्यसैले लकडाउनका कारण घरमा नै थुनिनुभएका तपाईको लागि लोकपथ डटकमले अंग्रेजी साईट रनप्रोजेक्ट डटकमको सहायतामा पेरुका केहि लोभलाग्दा चराहरुको तस्वीर यहाँ प्रस्तुत गरेका छौँ ।

फोटोग्राफर सुप्रीत साहोको क्यामेराबाट : 

(सुप्रीत साहो एक फोटोग्राफर हुन् । उनको जन्म भारतका भयो । हाल उनी संयुक्त राज्य अमेरिकामा बसोबास गर्छन् ।
उसलाई यात्रा मन पर्छ । बर्डवाचिंगमा विशेष रुची भएकोले उनी संसारका विभिन्न ठाउँहरूमा जान्छन् र आफ्नो फोटोग्राफी मार्फत सुन्दर चरा र तिनका मुभमेन्ट कैद गर्छन् । र आफ्ना खोजहरू सार्वजनिक गर्छन्।)

The Birds of Northern Peru - Naturetrek

39 Photographs Of Beautiful And Colorful Birds I Captured In The ...

I Visited Peru And Here Are 31 Beautiful Birds That I Found

I Visited Peru And Here Are 31 Beautiful Birds That I Found

 

Choosing the Perfect Camera Gear for a New Bird Photographer ...

Photo Workshops | mysite

Paradise flycatcher | Birds, Bird pictures, Cute birds

एजेन्सीको सहयोगमा :  ब्राईट साईटबाट  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?