वा ! पेरुको हुआकाचिना गाउँ (लोभलाग्दा फोटोसहित)

यो दृश्य हेर्नुहोस् त । वा ! कति सुन्तर कुनै आर्टिस्टले रंग्याएको क्यानभास जस्तो लाग्ने यो दृश्य हो, दक्षिण अमेरिकी मुलुक पेरुको हुआकाचिना गाउँ ।

यो गाउँमा करिब १ सय मानिसहरुको स्थायी बसोबास छ तर यहाँ वर्षेनी हजारौंको संख्यामा पर्यटकहरु घुम्न जाने गरेका छन् ।

हेर्दै लोभलाग्दो यस शहरको आम्दानीको स्रोत पनि पर्यटन नै हो । पेरुको बारेमा विकिपिडिया लेख्छ , “पेरु गणतन्त्र (स्पेनिया :- República del Perú रेपुब्लिका देल पेरु)  दक्षिण अमेरिकाको एक देश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर लिमा हो। पेरुको आन्देस हिमशृखलाको पहाडी क्षेत्रमा रहेको प्रसिद्ध इङ्का अधिवासीको प्राचीन शहर माचु पिक्चु हो। त्यसलाई इङ्काको बेपत्ता शहरू भन्दछन्।”

हेर्नुहोस् पेरुका केहि लोभलाग्दा तस्वीर   

 

यो गाउँबाट सूर्यास्तको एकदमै सुन्दर दृश्य लिन सकिन्छ ।

 

यो गाउँको पोखरीको पानीमा नुहाउनाले विभिन्न प्रकारका रोगबाट मुक्ति पाउने धार्मिक विश्वास छ ।

  टाढाबाट हेर्दा थ्रिडी पेन्टिङ जस्तै देखिने यस गाउँको बीचमा एक ताल छ । यो प्राकृतिक ताल हो ।

नेपालका पनि यस्तै धेरै सुन्दर दृश्यावलोकन गर्ने ठाउँ छन् । सबै तस्वीर गुगलबाट Agency  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?