एक डायनासोर संग्रहालयमा जलिरहेको :

ताइवानमा भूकम्पपछि यस्तो :

मेलबोर्न, अष्ट्रेलियामा क्यासिनो भवनमा सौर्य परावर्तन

चराहरु । तर टोर्नाडो हुरी जस्तै आकृतिमा ।

चिनियाँ लाईब्रेरी

कान्सास, संयुक्त राज्य अमेरिकामा बादलहरुको थुम्काथुम्की । हट बेलुनजस्तै छैन ?

रसियाको किरोभस्कीको पुरानो माछा मार्ने गाउँमासमुन्द्रले सखाप पारेर बाँकी रहेको भवनको एक अशं । यो विशाल अर्पाटमेन्ट थियो । 
दक्षिण बीच, मियामीमा २ भवनहरू जोडीएको कस्तो राम्रो कला

३ घण्टाअगाडी चट्याङले हानेको रुख :

साउथ ईङ्ल्याण्ड यूकेमा

बारमा हिउँयी फोटोग्राफी हेर्नुहोस् : फोटोमा हेर्नुहोस् – जनावरका बच्चाले आमालाई देखाएको ममता कत्ति लोभलाग्दो ! विश्व फोटोग्राफी संगठनले ठहर्याएका १० उत्क्रष्ट तस्वीर जसले खिचेको तस्वीर कान्तिपुरको पहिलो अंकको फ्रन्टपेजमा छापियो रोहिंग्या शरणार्थी शिविरमा खिचिएको सर्वोत्कृष्ट तस्वीरहरु ठिक समयमा कैद भएका यी १६ तस्वीर ! वा ! पेरुको हुआकाचिना गाउँ (लोभलाग्दा फोटोसहित)
निशब्द : १३ फोटोमा हेर्नुहोस् आमाको माया !
फोटोग्राफरले पेरूको भ्रमणमा खिचेका चराका तस्वीर (फोटोफिचर)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया