२०७७, ५ जेष्ठ सोमबार १८:०८

फोटोमा हेर्नुहोस् – जनावरका बच्चाले आमालाई देखाएको ममता कत्ति लोभलाग्दो !


प्रकाशित मिति : २०७७, ५ जेष्ठ सोमबार १८:०८

काठमाडौं – यो संसारमा आमा भन्दा पवित्र माया गर्ने अर्को को मान्छे होला ? अहँ ! तपाईले दोस्रो विकल्प भन्नुभयो भने तपाईले आफूलाई जन्माउने आमालाई बुझ्न सक्नुभएन । अनि भन्नुहोला आमाले पनि हत्या हिंसा गरेका खबर आउँछन् त । हजुर तपाईको कुरामा सहमत । तर मान्नुहोस् कि हो, यो विश्व एउटा यस्तो सृष्टि हो तपाईलाई यति खराब मान्छे पनि छन् है भन्नका लागि ति मानिसहरु पैदा भएका हुन् । तर आमाले आफूलाई दुख कष्ट सहेर आफ्ना बच्चाको लागि निरन्तर माया, ममता, स्नेह, हेरचाह, स्याहारसुसार सेवा गर्छिन् । नपत्याए यी फोटोफिचर हेरेपछि तपाई दंग पर्नुहुन्छ ।

मानिसहरुका आमामात्रै होईन आमाको नाता नै त्यस्तो हो कि कुनैपनि जीव जनावरका आमाले पनि उनीहरुलाई त्यति नै माया गर्छन् । बच्चाले पनि त्यति नै सताउँछन् । उनीहरुमा भएको यो भावनालाई फोटोग्राफर र अन्य मानिसहरुले कैद गरेका छन् । हेर्नुहोस् त ।

१. यी बच्चाहरु कति भाग्यमानी !”A Mother's Love: 40 Adorable Animal Mom and Baby Photos

 

२. यो सानो छाउरोले पृथ्वीमा सबैभन्दा राम्रो ठाउँ भेट्टाएको हुनुपर्छ।

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

3. उ आमालाई देखाउन चाहन्छ कि उ आमालाई औधी माया गर्छ ।

4. उसले ठान्दो हो की आमाको पेट उत्तम तकिया हो।

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

5. के यो अहिलेसम्मकै सहज आरामदायी स्थान जस्तो देखिएन ?

6. यो बिरालो खुशीको मिठो सागर प्राप्त गर्ने मात्राका लागि तयार थिएन । तर उसका बच्चाले उसलाई असीमीत माया देखाए ..

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

 

7. लुकेर आक्रमण किनकि सधैं उच्च सतर्क रहनु आमाको काम हो 20+ Animal Babies Who Love To Smother Their Moms With Attention

8. मम्मी बिराला उनको १ घण्टाको बच्चाको साथमा

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

9. आमाको शक्ति, आमाको माया

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

10. बच्चाले आमाको ध्यानाकर्षण गर्न यस्तो गर्छ । अब थाहा पाउनुभयो आमा बाख्राको दाह्री किन त्यहाँ छ ? 20+ Animal Babies Who Love To Smother Their Moms With Attention

11. कलिला पञ्जा फिँजाएर पौडिन किन जरुरी पर्यो जब आमाले पखेटा फिँजाएर डुंगा बनाईदिन्छिन् भने

Swan with little baby swan (cygnet) on her back

12. स – सानो स्नेहले संसार दिन्छ भने आमाभन्दा प्यारो के होला ?

13. उ !  मम्मी भएपछिको खुशी । मम्मी एक्सप्रेस !!

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

14. मम्मी आराम चाहन्छिन् । उ खेल्न चाहन्छ । जसरीहुन्छ ध्यान भंग गर्ने विचारमा देखिन्छ, उसको बच्चा । 20+ Animal Babies Who Love To Smother Their Moms With Attention

15.  त्यहाँ एकान्त भन्ने विकल्प रहँदैन । जब बच्चाहरु माया दिन हरबखत तयार छन् ।

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

16. बादलमा सुतेजस्तै लाग्दो हो, उसलाई । आमाको माया छेलोखेलो !! 20+ Animal Babies Who Love To Smother Their Moms With Attention

17. आमाको शरीरमा कुल्चनु । उफ्रनु । चढ्नु । टोक्नु । अहो उ कुनै रुख चढ्न सिकीरहेको छ ।

18. निरन्तर आश्चर्य  

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

19. तिनीहरूको जीवनको सबैभन्दा डरलाग्दोसागै रोचक सवारी

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

20. यो बाच्छो आमालाई कस्तो माया देखाउँदै छ । हेर्नुहोस् त ।

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

२१. यो खुशीको मुस्कान हो, जुन आमाको पञ्जामा हुनुबाट आएको छ।

20+ Animal Babies Who Love To Smother Their Moms With Attention

A Mother's Love: 40 Adorable Animal Mom and Baby Photos

Cute Photos of Animal Moms and Babies - Animal Photos

 

A Mother's Love: 40 Adorable Animal Mom and Baby Photos

15 Awesome Pics Of Proud Dog Mommies With Their Cute Babies ...

Adorable animal babies and their mothers

Mom and baby elephants holding 'hands' or trunks

A Mother's Love: 40 Adorable Animal Mom and Baby Photos

Image | Joke

Rhino moma and baby snuggling

Give your mom a hug, pony wants piggyback ride from mom

Emperor penguin telling her chick a secret

Amur tiger cub with its mother

Mother orangutan cuddling her infant

Mom keeping her babies clean can be a full time job, panther mom and cubs

An Eastern Grey Kangaroo joey suckles from inside its mother's pouch as the mother shows her affection. This family was located in Murramarang National Park, Australia

यो चाहिँ बोनस स्वरुप : आफ्नी आमालाई छोडेर ति चल्लाहरु अर्को आमामा पुग्छन् । अपनाउन पो सक्दैनन् । हेर्नुहोस् त लुटुपुटु गरेर माया बाँड्दैछन् । तर यो प्रेमले उनीहरुको आमालाई दुख दिन्छ ।

20+ Animal Babies Who Love To Smother Their Moms With Attentionयो सामाग्री लोकपथले गुगल/विभिन्न एजेन्सी र ब्राईटसाईडको सहयोगमा तयार पारेको हो ।

यी दुई लिंक हेर्नुहोस् त ! 

वा ! पेरुको हुआकाचिना गाउँ (लोभलाग्दा फोटोसहित)

फोटोग्राफरले पेरूको भ्रमणमा खिचेका चराका तस्वीर (फोटोफिचर)

 

प्रतिक्रिया दिनुहोस