ठिक समयमा कैद भएका यी १६ तस्वीर !

काठमाडौं । यदि तपाईंलाई फोटोग्राफी मनपर्छ भने उत्कृष्ट सट के हो, त्यो राम्रोसँग बुझ्नुहुन्छ । अनगिन्ती प्रयास, विभिन्न पोज र उत्कृष्ट तस्वीरको छनौट गर्ने लामो प्रक्रिया । स्मार्टफोनको विकाससँगै हामीले प्रत्येक फ्रेमको महत्व बिर्सन छोडेका छौं । तर यहाँ यस्ता व्यक्ति छन् जो ठिक समयमा तस्वीर कैद गर्न माहिर हुन्छन् र हामीलाई उनीहरुको तस्बिर हेर्न लालायित बनाउँछन् ।

ब्राइट साइडले यस्तै तस्वीर संकलित गरेको छ ।

 

मानिस बन्न कोसिस गरिरहेको चरा

म जानै पर्छ, आफन्तले कुरिरहेका छन्

पानीभित्रको हाइ–फाइभ

चन्द्रमालाई समात्दै

एक अदृश्य खेलाडी

पुतली झैं उडूँ

‘हर्सम्यान’

नयाँ पहिरन

लभ इज इन द इयर

कुकुरले डुङ्गा खियाउन सक्दैन भनेर कसले भन्यो ?

पानीमा उभिँदा

ठूलो बिरालो

एउटा यस्तो सेल्फी जसले चोर समात्यो

गाइले यसरी हेलो भन्छ

 

बादलको रुख

 

सूर्यलाई निर्माण कार्यमा कहिलेदेखि प्रयोग गरियो ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?