मेक्सिकोमा कोरोनाको प्रकोप बढ्दो : आज मात्रै २ सय भन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीले सबैलाई पिरोलेको छ । महामारीका कारण अहिलेसम्म विश्वमा २ लाख ७० हजार ७२० जनाको मृत्यु भईसकेको छ भने ३९ लाख १७ हजार ६१९ जनालाई संक्रमण भएको छ ।

साथै १३ लाख ४४ हजार १५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४८ हजार ९५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच पछिल्लो समय मेक्सिको कोरोना भाइरसको टार्गेट बन्दै गएको छ । मेक्स्किोमा दिनदिनै १०० भन्दा धेरैको संख्यामा मानिसहरुको मृत्यु भईरहेको छ ।

यो समाचार तयार पार्दासम्म मेक्स्किोमा २ हजार ९६१ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ६१६ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै २५७ जनाको मृत्यु भईसकेको छ भने १ हजार ९८२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ बिहीवार १ हजार ६०९ जना संक्रमित थपिएका छन् भने बिहीवार नै १९७ जनाको मृत्यु भएको छ ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

बेलायतका प्रधानमन्त्री जोनसनले गरे दोश्रो श्रीमतीसँग सम्बन्धबिच्छेद

नागाबाबाले किन कपडा लगाउँदैनन् ?, यसरी भयो नागा साधु बन्ने शुरुवात !

भिखारी ठानेर ‘शोरुम’बाट बाहिर निकालेपछि भयो हंगामा…

कोरोनाको ठूलो रहस्य पत्ता लगाएका चीनका ‘रिसर्चर’को हत्या !

खाल्डोमा गाडिएकी महिला माटो हटाएर बाहिर निस्किएपछि…

कोरोना संकटको बीच चीनले उडायो रकेट

दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

 कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?