बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि… (भिडियोसहित)

सोसल मिडिया यस्तो एउटा प्लेटफर्म हो जहाँ हरेक दिन नयाँ नयाँ र रमाइला कुराहरु देख्न पाइन्छ । यस समय एउटा भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा एक ठाउँमा केहि बच्चाहरु बसिरहेको देख्न सकिन्छ । त्यहि बेला अचानक एक बाँदर बाइक चलाउँदै आउँछ र बच्चालाई लिएर जान थाल्छ ।

त्यहाँ बसिरहेका साना बालकलाई उठाएर बाँदर घिसार्दै लिएर जान्छ । बाँदरको त्यो हर्कत देखेर त्यहाँ रहेको सबै हैरान हुन्छन् । बाँदर उक्त बच्चालाई केहि पर सम्म घिसार्दै लिएर जान्छ । तर त्यहाँ एक वृद्ध व्यक्ति हुन्छन् ।

र बाँदरलाई भगाउन सफल हुन्छन् । यो भिडियो सामाजिक सञ्जालमा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?