काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ७० हजार ७२० जनाको मृत्यु भईसकेको छ भने ३९ लाख १७ हजार ६१९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १३ लाख ४४ हजार १५२ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् भने ४८ हजार ९५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ८८९ जनाको मृत्यु भईसकेको छ भने ५६ हजार ३८३ जनालाई संक्रमण भईसकेको छ ।
त्यहाँ आज मात्रै ३२ जना नयाँ संक्रमित थपिईसकेका छन् । भारतमा बिहीवार ३ हजार ३६४ जना संक्रमित थपिएका थिए भने बिहीवार नै १०४ जनाको मृत्यु भएको छ ।
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
बेलायतका प्रधानमन्त्री जोनसनले गरे दोश्रो श्रीमतीसँग सम्बन्धबिच्छेद
नागाबाबाले किन कपडा लगाउँदैनन् ?, यसरी भयो नागा साधु बन्ने शुरुवात !
भिखारी ठानेर ‘शोरुम’बाट बाहिर निकालेपछि भयो हंगामा…
कोरोनाको ठूलो रहस्य पत्ता लगाएका चीनका ‘रिसर्चर’को हत्या !
खाल्डोमा गाडिएकी महिला माटो हटाएर बाहिर निस्किएपछि…
कोरोना संकटको बीच चीनले उडायो रकेट
दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया