कोरोना भाइरस : अमेरिकामा एकैदिन २१ सय भन्दा धेरैको मृत्यु, संक्रमित झनै बढे

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौ ितबनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ७० हजार ७२० जनाको मृत्यु भएको छ भने ३९ लाख १७ हजार ५६४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १३ लाख ४४ हजार १२० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४८ हजार ९५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोनाको महामारीबाट अत्याधिक प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ७६ हजार ९२८ जनाको मृत्यु भईसकेको छ भने १२ लाख ९२ हजार ६२३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ १६ हजार ९९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २६ हजार ३६५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ३७ हजार ४२१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८घ्४ जनाको मृत्यु भएको छ भने १ लाख ३५ हजार १०६ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बिहीवार मात्रै २९ हजार ५३१ जना संक्रमित थपिएका छन् भने बुधवार नै २ हजार १२९ जनाको मृत्यु भएको छ ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

बेलायतका प्रधानमन्त्री जोनसनले गरे दोश्रो श्रीमतीसँग सम्बन्धबिच्छेद

नागाबाबाले किन कपडा लगाउँदैनन् ?, यसरी भयो नागा साधु बन्ने शुरुवात !

भिखारी ठानेर ‘शोरुम’बाट बाहिर निकालेपछि भयो हंगामा…

कोरोनाको ठूलो रहस्य पत्ता लगाएका चीनका ‘रिसर्चर’को हत्या !

खाल्डोमा गाडिएकी महिला माटो हटाएर बाहिर निस्किएपछि…

कोरोना संकटको बीच चीनले उडायो रकेट

दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

 कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?