कोरोना महामारी : भारतमा २४ घण्टामा ३७ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको भयावहले सारा विश्व नै आतङ्कित भइरहेको बेला भारतमा पछिल्लो २४ घण्टामा ८९६ कोरोना संक्रमित थपिएका छन् । भारतमा आज हालसम्मकै सबभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् भने २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २०६ पुगेको छ भने भारतमा हाल ६ हजार ७६१ जना कोरोना संक्रमित छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म ६ हजार ३९ सक्रिय कोरोना संक्रमित छन् भने ५१६ जनालाई उपचार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ? 

संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?