सरकारको निर्णय : ग्यासमा कालोबजारी गरेको पाइए ५ बर्ष कैद

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले ग्यासको कालोबजारी गर्नेलाई ५ वर्ष कैद गर्ने कानूनी कारवाही अघि बढाएको छ ।

मन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी उक्त कारवाही गर्ने निर्णय गरेको हो ।

ग्यासको कालोबजारी हुनसक्ने भन्दे सरकारले ग्यास उदोगहरुले समेत असहयोग गरे अनुमति खारेज गर्ने बताएको छ । सरकारले खाद्यान्नको अभाव भए हेलिकपटर प्रयो गरेर भएपनि ढुवानी गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?