स्कुटर ट्रकमा ठोक्किँदा युवतीको ज्यान गयो, चालक घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा…