दुई वर्षीया छोरीलाई पिसाव फेराउन झरेकी थिइन्, अर्काे गाडीको ठक्करबाट दुवैको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ…