राप्रपाको  कार्यसम्पादन समिति बैठक आज, केन्द्रीय समिति बैठकका एजेण्डा तय गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।…